पात्रो

रेडियो

समाचार खोजी

मौद्रिक नीति आज सार्वजनिक गरिँदै

साझा अर्थ संवाददाता ११ साउन २०८१, शुक्रवार

काठमाडौँः चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरिँदै छ । नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई  केन्द्र्रीय बैंकको बोर्ड बैठकले अनुमोदन गरेपछि सार्वजनिक गरिने बताइएको छ । 
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग-व्यवसायमैत्री मौद्रिक नीति  केद्रिय बैंकले सार्वजनिक गर्ने अपेक्षा गरिएकोेछ ।

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ