पात्रो

रेडियो

समाचार खोजी

सुनचाँदीको मूल्य आज पनि घट्यो

साझा अर्थ संवाददाता १७ असार २०८३, बुधवार

काठमाडौ,१७ असारः नेपाली बजारमा आज पनि सुनचाँदी दुवैको मूल्य घटेको छ । आज  सुन प्रतितोला ६००  र चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७७ हजार ३०० सय रुपैयाँ तथा चाँदी प्रति तोलाको ४ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार सुन प्रतितोला २ लाख ७७ हजार ९ सय तथा चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

100 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु