पात्रो

रेडियो

समाचार खोजी

आशा लघुवित्तले १५ प्रतिशत लाभांश दिने

साझा अर्थ संवाददाता ६ असोज २०८१, आइतवार

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।  
बैठकले आव २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।  

151 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता