पात्रो

रेडियो

समाचार खोजी

भुजुङ हाइड्रो पावरको साधारण सभा जेठ २७ गते

साझा अर्थ संवाददाता ४ जेठ २०८३, सोमवार

काठमाडौंः भुजुङ हाइड्रो पावरको साधारण सभा जेठ २७ गते हुने भएको छ । जेठ ३ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सो दिन साधारण सभा गर्ने निर्णय गरेको हो । 
साधारण सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने , सञ्चालक सदस्य निर्वाचन, लेखापरीक्षक तोक्ने लागायतका कार्य गर्ने कम्पनीले जनाएको छ । वार्षिक साधारण सभा सभाभटेनी स्थित आम्रपाली बेङ्क्वेटमा विहान ११ बजे शुरु हुने छ ।

154 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्