भर्खरै प्रकाशित खबर
आलेखः जलपर्यटनः ‘भर्जिन ल्याण्ड’ सुदूरपश्चिमले फर्काउन सक्छ लय
रासस
काठमाडौँ, ९ माघः “भन्छन् नि पश्चिममा सूर्य पनि अस्ताउन मात्रै आउँछ ! यस्तै नियति भोगिरहेको छ पश्चिम नेपालको जल पर्यटनले । कतिपय व्यापारीले त नेपालमा जलयात्राको युग सकिन लागेको तर्क गरिरहेका छन्, जबकि पश्चिम नेपालमा जल...




