पात्रो

रेडियो

समाचार खोजी

भर्खरै प्रकाशित खबर

लगातार चौथो दिन पनि बढ्यो नेप्से

 

नेपाल स्टक एस्चेञ्ज नेप्से सूचक बिहीबार ३.१४ विन्दुले बढेसँगै यो साता लगातार चार दिन बढेको छ । यससँगै सूचक २७४३.७४ अंकमा आएको छ । बिहिबार ८ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन ३०९ कम्पनीको १ करोड ५६ लाख...