भर्खरै प्रकाशित खबर
ऐतिहासिक दोलखा नगरीमा फोटो प्रदर्शनी
दोलखाः भीमेश्वर नगरपालिका वडा नम्बर दुईमा रहेको ऐतिहासिक तथा पुरातात्विक नगरी दोलखामा रातो मन्स्येन्द्रनाथ रथजात्रा ललितपुरको फोटो प्रदर्शनीको आयोजना गरिएको छ । भीमेश्वर नगरपालिका तथा पाटन संग्रहालयको संयुक्त आयोजनामा सो फोटो प्रदर्शन गरिएको...




