भर्खरै प्रकाशित खबर
पर्यटकका पर्खाइमा बयली
म्याग्दी, ७ वैशाख : अन्नपूर्ण गाउँपालिका–५ मा रहेको बयली ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार ४५० मिटर उचाइमा रहेको बयली पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा छ । बयलीस्थित सामुदायिक लजका सञ्चालक लोकबहादुर पाइजाले हिमशृङ्खला, सूर्योदय, पहा...




