भर्खरै प्रकाशित खबर
वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता
काठमाडौँ, ९ वैशाखः पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न रु एक खर्ब बराबरको अधिकृत पुँजी र रु २५ अर्बको चुक्तापुँजी रहने गरी वैकल्पिक विकास वित्त कोष स्थापना गर्न संसद्मा विधेयक दर्ता भएको छ ।




