पात्रो

रेडियो

समाचार खोजी

भर्खरै प्रकाशित खबर

नविलका ग्राहकलाई भारतको एपोलो अस्पतालमा उपचार गर्दा छुट

काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको छ ।<...