पात्रो

रेडियो

समाचार खोजी

गोकुल बास्कोटाको टिप्पणी- जेन्जी पुस्ताले क्षितिज पारीसम्म नियालेर आयो भने कसैले रोक्न सक्दैन

साझा अर्थ संवाददाता २२ भदौ २०८२, आइतवार

काठमाडौँ : नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले जेन्जी र अल्फा पुस्ता आएमा कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले जेन्जी र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काइरहेको उल्लेख गर्दै हाहु मा हैन क्षितिज पारीसम्म नियालेर ऊ आयो भने कसैले रोक्न नसक्ने बताएका हुन् ।

उनले भनेका छन्- 

जेन्जि र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउदैछ।हाहु मा हैन क्षितिज पारी सम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन।मौसम त दुई महिनामा हल्का रङग फेर्छ, राजनीतिमा छेपारे र चेपा

115 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्