पात्रो

रेडियो

समाचार खोजी

बेनि-जोमसोम सकड खण्ड पुर्ण रुपमा अवरुद्द

साझा अर्थ संवाददाता २० भदौ २०८२, शुक्रवार

पोखरा: मुस्ताङको बेनि-जोमसोम सकड खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । 

शुक्रबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-४ तल्लो घासास्थित बेनि-जोमसोम सकड खण्डमा वर्षाको कारण सडकमाथिबाट पहिरो झरी सडक पुर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र सतर्कता अपनाउन आग्रह गरेको छ ।

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ