काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका राम्रा–नराम्रा कामलाई जनता समक्ष पुर्याउन आग्रह गर्नु भएको छ । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले उक्त आग्रह गर्नु भएको हो ।
सरकारले गरेका राम्रा कामहरुलाई नजता सामू पर्यान तथा नराम्रा कामको आलो चन गर्न पत्रकारहरुल आवश्यक रहेकोमा पौडेलले सम्बोधनका क्रममा जोड दिनुभयो । सेजनले देशको अर्थतन्त्रको विकासका सन्दर्भमा काम गरीरहेको पनिउक्त अवसरमा मन्त्री पोडेलले बताउनु भयो । अहिलेको सरकार राम्राकुरा मात्र हैन सरकारको आलोचना सुन्न समेत तयार रहेको दावी उहाँले उक्त अवसरमा गर्नु भयो ।