पात्रो

रेडियो

समाचार खोजी

वैशाख ७ गते ‘राष्ट्रिय याक दिवस’ मनाइने

साझा अर्थ संवाददाता ३ असोज २०८१, बिहिवार

सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई ‘राष्ट्रिय याक दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । याक तथा चौँरीको संरक्षण, सम्वद्र्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले राष्ट्रिय याक दिवस घोषणा गरेको हो ।  यस सम्बन्धी तयार पारेको प्रस्ताव कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गत भदौ ३० गते स्वीकृत गरेका थिए ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले याकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

215 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ