पात्रो

रेडियो

समाचार खोजी

एकतर्फी रुपमा खुल्यो बीपी राजमार्ग

साझा अर्थ संवाददाता ६ वैशाख २०८३, आइतवार

काठमाडौः  बीपी राजमार्ग एकतर्फी खुलेको छ । हिजो राति बाढीले डाइभर्सन बागाएपछि बन्द भएको सो राजमार्ग एकतर्फी खुलेको प्रहरीले जनाएको हो ।  । 
विहान पौने ९ बजेबाट सडक एक तर्फी रुपमा खुलेको प्रहरीको भनाई रहेको छ । पूर्ण रुपमा दुई तर्फी यातायात सञ्चालन हुन भने अझै समय लाग्ने बताइएको छ । यात्रा गर्दा सावधानीपूर्वक गर्न प्रहरीले अनुरोध गरेको छ ।

29 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्