पात्रो

रेडियो

समाचार खोजी

तनहुँ जलविद्युत  आयोजनाले गर्‍यो किसानलाई कृषि सामग्री वितरण

साझा अर्थ संवाददाता २९ चैत २०८२, आइतवार

काठामाडौः  तनहुँ जलविद्युत  आयोजनाले आयोजना प्रभावित क्षेत्रका किसानलाई कृषि सामग्री वितरण गरेको छ । स्थानीयलार्य आर्थिक रूपमा  सक्षम बनाउन अयोजनाले तालिमसँगै ति सामग्रहीहरु वितरण गरेको हो । 
ऋषिङ–८ पल्ट्याङका मस्टो लाफा भेजा (महिला समूह)का सदस्यलाई लक्षित गरी मगर समुदायका २० जनालाई बेमौसमी तरकारीखेती तथा वित्तीय साक्षरता तालिम प्रदान गरिनुका साथै सहभागी किसानलाई हाते ट्याक्टर, बीउबिजन, हजारी तथा ‘टनेल’ खेतीका लागि आवश्यक उपकरण प्रदान गरिएको आयोजनाले जनाएको छ । 
आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई  यसअघि पनि ‘प्लम्बिङ, इलेक्ट्रिसियन, सिलाइ–बुनाइ, बाख्रापालन, तरकारीखेती तथा वित्तीय साक्षर तालिम दिइएको थियो ।

149 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु