पात्रो

रेडियो

समाचार खोजी

सानिमा रिलायन्स लाइफको २.४२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

साझा अर्थ संवाददाता १ माघ २०८२, बिहिवार

काठमाण्डौः  सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडको  २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको छ  । सो शेयर खरितकालागि कम्पनीका  विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन गर्न सक्ने छन् । संस्थापक सेयरधनीहरुले फागुन ६ गते सम्ममा शेयर खरिदकालागि आवेदन गर्न  सक्ने कम्पनीले जनाएको छ ।

127 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ