पात्रो

रेडियो

समाचार खोजी

नागरिक लगानी कोषले ५ प्रतिशत बोनस शेयर दिने

साझा अर्थ संवाददाता ७ पुष २०८२, सोमवार

काठमाडौंः नागरिक लगानी कोषले शेयर धनीहरुलाई पाँच प्रतिशत बोनस शेयर दिने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कोषले सो लाभांस दिने भएको हो । 
पुस ६ गते बसेको कोष सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनकालािग ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको क्रम्पनी सञ्चालक समितिले जनाएको छ । 
अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयर धनीहरुले लाभांस प्राप्त गर्ने छन् ।

74 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ