पात्रो

रेडियो

समाचार खोजी

कुथली बुखरी हाइड्रोले १० प्रतिशत बोनस शेयर दिने

साझा अर्थ संवाददाता २६ मंसिर २०८२, शुक्रवार

काठमाडौंः कुथली बुखरी हाइड्रो पावर लिमिटेडले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले गतवर्ष को मुनाफाबाट सो बो लाभांस दिने भएको हो । 
कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने सञ्चालक समितिको मंसिर २५  गते बसेको बैठकले निर्णय गरेको कम्पनीले जनाएको छ । 
विद्युत नियमन आयोगबाट स्वीकृती पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयर धनीहरुले लाभांस पाउने छन् ।

203 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु