पात्रो

रेडियो

समाचार खोजी

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

साझा अर्थ संवाददाता १३ भदौ २०८२, शुक्रवार

काठमाडौँ: मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानु अघि आज मन्त्रिपरिषद्को बैठक राखेका हुन् । प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जादै छन् भने भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

129 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु