पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्यमा ११ सय ले बृद्धी

साझा अर्थ संवाददाता २९ असार २०८२, आइतवार

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्यमा ११ यसले बृद्धी भएको छ । आइतवार नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ । शुक्रवार छापवाला सुनको मूल्य १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रवारको तुलनामा सुनको मूल्यमा ११ सय ले बृद्धी भएको हो । 
यस्तै चाँदी आज २२ सय ८५ रुपैयाँमा कारोवार भइरहेको महासंघको भनाई रहेको छ । शुक्रवार चाँदीको कारोवार प्रतितोला २२ सय २० रुपैयाँमा भएको थियो । आज शुक्रवारको तुलनमा चाँदीके मूल्य ६५ रुपैयाँ बढेको छ ।

145 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ