पात्रो

रेडियो

समाचार खोजी

तेह्रथुम पावरको हकप्रद शेयरमा आजबाट आवेदन गर्न सकिने

साझा अर्थ संवाददाता १६ असार २०८२, सोमवार

काठमाण्डौः तेह्रथुम पावर कम्पनीको हकप्रद शेयरमा आजबट आवेदन खुलेको छ ।  कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर कालागि आवेदन खुलाएको हो । 
जेठ ५ गते बुक क्लोज गरेको कम्पनीका  जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु हकप्रद शेयर खरिदका गर्न सक्ने छन् ।  हकप्रदमा आवेदन दिनत साउन ४ गते सकिने छ ।  कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

141 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता