पात्रो

रेडियो

समाचार खोजी

अर्बिट ईनजीले आइपीओ निश्कासन गर्ने

साझा अर्थ संवाददाता १० असार २०८२, मङ्गलवार

काठमाडौंः अर्बिट ईनर्जी लिमिटेडले सर्वसाधारणकालागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीको असार आठ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठले शेयर निश्कासनकालागि आवश्यक निर्णय गर्न असार २५ गते विशेष साधारण सभा बोलाएको छ ।  विशेष साधारण सभाले हकप्रद शेयर जारी गर्ने तथा सर्वसाधारणकालागि आइपीओ जारी गर्ने निर्णय लिनेछ । विशेष साधारण सभा प्रयोजनकालागि असार २० गते कम्पनीले बुकक्लोज गर्ने जानाएको छ ।

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता