पात्रो

रेडियो

समाचार खोजी

२१८ वर्ष पुरानो धर्मशाला

साझा अर्थ संवाददाता ३१ जेठ २०८२, शनिवार

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथमा अवस्थित रानीपौवा धर्मशाला स्तरोन्नति गरिँदै  । मुक्तिनाथ दर्शन गर्ने भक्तजनहरुको सुविधाका लागि तत्कालिन राजा रणबहादुर शाहकी माईली श्रीमती सुवर्णप्रभाले ६ रोपनी १२ आना जग्गामा २१८ वर्ष पहिले यहाँ  धर्मशाला निर्माण गर्नुभएको बताइन्छ । तस्बिर : सुन्दरकुमार थकाली÷रासस

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ