पात्रो

रेडियो

समाचार खोजी

नागरिक लगानी कोष र हिमालयन उर्जाको मूल्य समायोजन

साझा अर्थ संवाददाता २० असार २०८१, बिहिवार

काठमाडौंः नेप्सेमा नगारिक लगानी कोष र हिमालय उर्जाको मूल्य समायोजन भएको छ । बोनस तथा हकप्रद शेयरको बुकक्लोज पछि मूल्य समायोजन भएको हो । 

१४ प्रतिशत बोनस समायोजनपछि  लगानी कोषको  मूल्य मूल्य १८७३.६८ रुपैयाँ तथा हिमालयन उर्जाको १ः१ हकप्रद शेयर समायोजन पछि १८४.५० रुपैयाँ कायम भएको छ । 

बुधवारनागरिक लगानी कोषको अन्तिम पैति शेयर कारोवार मूल्य २१३६ रुपैयाँ तथा हिमालय उर्जाको २६९ रुपैयाँमा कारोवार भएको थियो ।

220 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ