पात्रो

रेडियो

समाचार खोजी

पाँच सय दरका दुई करोड ३० लाख थान नयाँ नोेट छपाई गर्दै राष्ट्र बैंक

साझा अर्थ संवाददाता १७ चैत २०८१, आइतवार

 

काठमाडौं। नेपाल राष्ट्र बैंकले ५ सयदरका दुई करोड ३० लाख थान नोट छपाइको लागि बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंक मुद्रा व्यवस्थापन विभागले एक सुचना जारी गर्दै इच्छुक योग्य नोट छपाइ कम्पनीहरुले १२ मार्च २०२५ सम्म बोलपत्र पेश गर्न आब्ह्वान गरेको हो । बोलपत्र पेश अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (सिंगल स्टेज टु इनभेलोप प्रोसीजर) मार्फत गर्नुपर्ने छ। ज 

बोलपत्र खरिद गर्न इच्छुकले राष्ट्र बैंक, मुद्रा प्रबन्ध विभाग थापाथली वा बबरमहलस्थित शाखाबाट आवेदन दिनुपर्नेछ। प्रक्रियामा ब्ल्याकलिस्टमा परेका वा कानुनी रुपमा अयोग्य ठहरिएका कम्पनी सहभागी हुन नपाउने प्रावधान गरिएको छ। 

249 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु