पात्रो

रेडियो

समाचार खोजी

सुनको भाउले फेरी बनायो नयाँ कीर्तिमान

साझा अर्थ संवाददाता १७ चैत २०८१, आइतवार

निरन्तर बढिरहेको सुनको मूल्यले हरेक दिन रेकर्ड ब्रेक गर्न लागेको छ । आइतबार सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार प्रतितोला रएक लाख ७६ हजार दुई सयमा कारोबार भएको सुन आज तोलामा रु। ६ सयले बढेर एक लाख ७६ हजार आठ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु १५ घटेर रु दुई हजार २५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

139 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता