पात्रो

रेडियो

समाचार खोजी

घिसिङको पक्षमा अन्तरिम आदेश दिन सर्बोच्चको अस्वीकार

साझा अर्थ संवाददाता १५ चैत २०८१, शुक्रवार



काठमाडौं । विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन सर्बोच्चले अस्वीकार गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

257 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्