पात्रो

रेडियो

समाचार खोजी

नबिल बैंकको का.मु. सीइओमा मनोज कुमार ज्ञवाली

साझा अर्थ संवाददाता १३ चैत २०८१, बुधवार

नबिल बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकको आज चैत्र १३ गते बिहान बसेको संचालक समितिको बैठकले बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

२०७७ जेठमा नायव महाप्रबन्धकको रुपमा ज्ञवाली नबिल बैंक प्रवेश गरेका थिए । त्यसपछि उनी महाप्रबन्धक, डेपुटी सीइओ, सिनियर डेपुटी सीइओमा बढुवा हुँदै अहिले कामु सीइओ भएका छन् । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।

 

229 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु