पात्रो

रेडियो

समाचार खोजी

विन नेपाल लघुवित्तको ५१ लाख कित्ता एफपीओ आउदै

साझा अर्थ संवाददाता १३ चैत २०८१, बुधवार

विन नेपाल लघुवित्तले चैत्र २१ गतेदेखि ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गर्न लागेको छ  । चैत २६ सम्म आवदेन दिन सकिने कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गर्न लागेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।

201 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु