पात्रो

रेडियो

समाचार खोजी

माई खोला हाइड्रोपावरलाई शतप्रतिशत हकप्रदको स्विकृती

साझा अर्थ संवाददाता १२ चैत २०८१, मङ्गलवार

माई खोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निस्कासनको स्विकृती पाएको छ ।  विद्युत नियमन आयोगले चैत्र ११ गते कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्ने सहमति प्रदान गरेको हो ।

आयोगले कम्पनीलाई १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशनको लागि सहमति पाएको हो । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ रहेको छ।

अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।

202 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्