पात्रो

रेडियो

समाचार खोजी

प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मुल्य

साझा अर्थ संवाददाता ८ चैत २०८१, शुक्रवार

काठमाण्डौ । एतिहासिक बिन्दुमा पुगेको सुनको मुल्य आज एक हजार रुपैयाँ प्रति तोला घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको   छ ।  अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ३० रुपैयाँमा किनबेच भएको थियो ।  

217 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता