आइतबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटर प्रतितोला २ हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ५३ पैयाँ ५० पैसा तोकिएको छ ।
साझा अर्थ संवाददाता