पात्रो

रेडियो

समाचार खोजी

सिन्धु विकास बैंकको साधारणसभामा कोरम पुगेन, अब चैत ८ मा

साझा अर्थ संवाददाता १ चैत २०८१, शुक्रवार

फागुन २८ गते निर्धारण गरिएको सिन्धु विकास बैंकको साधारणसभा कोरम नपुगेर स्थगित भएको छ । बैंकले  फागुन २८ गते आर्थिक बर्ष २०७९/०८० तथा आर्थिक बर्ष २०८०/०८१ को साधारण सभा बोलाए पनि गणपुरक संख्या नपुगेपछि साधारणसभा स्थगित भएको हो ।

अब बैंकले चैत्र ८ गते शुक्रबारको लागि साधारणसभा बोलाएको छ। बैंकको साधारणसभामा विशेष प्रस्ताव अन्तर्गत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पेश हुने छ। कम्पनीले २ः१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

 

272 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता