पात्रो

रेडियो

समाचार खोजी

नोट छपाई र आपूर्ति गर्न ६ अन्तर्राष्ट्रिय कम्पनी छनोट

साझा अर्थ संवाददाता २८ फागुन २०८१, बुधवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक नोट छपाई तथा आपूर्ति गर्न ६ वटा अन्तर्राष्ट्रिय मुद्रण कम्पनी छानेको छ । नेपाली बैंक नोटको डिजाइन, मुद्राण र आपूर्तिसम्मको ठेक्का दिने गरी  राष्ट्र बैंकले  नोट डिजाइन, प्रिन्टिङ तथा आपूर्तिक गर्नुपर्दा सहज हुने गरी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मेटेनिङ कर्पोरेशन (चाइना), डि ला रुई इन्टरनेशनल लिमिटेड (युनाइटेड किङडम), जिइसिकी प्लस डिभिरेन्ट करेन्सी टेक्नोलोजी (जर्मनी), ज्वाइन्ट स्टक कम्पनी ‘गेजाङ्क’ (रुस), अविथ्रु फिडिकेयर एसएएस (फ्रान्स) र पोलिसी सेकुरिटी प्रिन्टिङ ओर्कस (पोल्याड) लाई छनोट गरिएको छ ।

172 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता