पात्रो

रेडियो

समाचार खोजी

स्वरोजगार लघुबित्तको एफपीओ शुक्रबार बाडफाड हुने

साझा अर्थ संवाददाता २८ फागुन २०८१, बुधवार

स्वरोजगार लघुवित्तले निष्काशन गरेको एफपीओ आगामी शुक्रबार बाँडफाँड गर्ने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले तयारी गरेको छ ।  
 फागुन १८ गतेदेखि २१ गतेसम्म   कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ निष्काशन गरेको थियो। यो एफपीओ केवल १९ हजार ५ सय ७७ जनाले मात्र पाउने छन् ।

कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको हो।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २७ गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।

255 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु