आज मंगलबार सुनको भाउ प्रति तोला पाँच सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।
साझा अर्थ संवाददाता