पात्रो

रेडियो

समाचार खोजी

आज सय रुपैयाँ बढ्यो सुनको भाउ

साझा अर्थ संवाददाता २६ फागुन २०८१, सोमवार

 

आज सोमबार पनि सुनको भाउ एक सय रुपैयाँ बढेको छ । आइतबार प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 
आज चाँदीको भाउ भने प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय २ रुपैयाँ तोकिएको छ ।

220 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता