पात्रो

रेडियो

समाचार खोजी

संशोधित बजेटभन्दा पौने तीन खर्ब बढीको बजेट सिलिङ

साझा अर्थ संवाददाता २० फागुन २०८१, मङ्गलवार

 राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि १९ खर्ब ६५ अर्ब रुपैयाँको बजेटको सिलिङ निर्धारण गरेको छ ।  संशोधित बजेट अनुमानभन्दा अहिलेको सिलिङ दुई खर्ब ७३ अर्बले बढी हो । चालू आवमा सरकारले अर्धवार्षिक समीक्षामार्फत १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने संशोधित अनुमान गरिसकेको छ । चालू आर्थिक वर्ष मा सरकारको बजेट १८ खर्ब ६० अर्ब छ ।

आगामी आवका लागि स्रोत समितिले निर्धारण गरेको बजेटको सीमा हालको बजेटभन्दा एक खर्ब पाँच अर्ब ९५.६४ प्रतिशत बढी हो । अर्थ मन्त्रायलका अनुसार १९ खर्ब ६५ अर्बको बजेट सीमामा राजस्वतर्फ करिब १४ खर्बको सीमा दिइएको छ । 

229 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ