पात्रो

रेडियो

समाचार खोजी

दोर्दी खोलाको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १३ फागुन २०८१, मङ्गलवार

दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद निष्काशन प्रयोजन गर्न  फागुन १५ गते बुक क्लोज गर्ने निर्णय छ । आज फागुन १३ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले १स्१ को अनुपातमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता शेयर निष्काशन गर्न लागेको हो।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २३ गते हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो।

 

216 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु