पात्रो

रेडियो

समाचार खोजी

आशा लघुबित्तको सस्थापक शेयर सर्वसाधारणलाई खुला, प्रति कित्ता ३०० रुपैयाँ

साझा अर्थ संवाददाता २३ माघ २०८१, बुधवार



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थपक शेयरधनीको नाममा रहेको कुल २ लाख ५९ हजार ७२३ कित्ता शेयर  सर्वसाधारणका लागि बिक्री खुलाएको छ ।  प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको  शेयर किन्न इच्छुक जोकोही व्यक्ति, कम्पनी वा संघसंसथाले ७ दिनभित्र संस्थ संस्थाको केन्द्रीय कार्यालय बनेपा १३ साँगा काभ्रेपलानचोकमा खरिद आवेदन दिनुपर्नेछ । 

 

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ