पात्रो

रेडियो

समाचार खोजी

तोलामै १९ सय बढ्यो सुनको भाउ

साझा अर्थ संवाददाता २२ माघ २०८१, मङ्गलवार



आज मंगलबार सुनको भाउ तोलामै १९ सय रुपैयाँ  बढेको छ। सोमबार प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन  आज  प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँ पुगेको हो।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४१ हजार २ सय ५ रुपैयाँ तोकिएको छ।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ३० रुपैयाँ तय भएको छ। आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ५४ रुपैयाँ ५० पैसा तोकिएको छ ।

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु