पात्रो

रेडियो

समाचार खोजी

तोलामै १९ सय बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

साझा अर्थ संवाददाता ९ माघ २०८१, बुधवार

आज बुधबार पनि सुनको भाउ तोलामा एक हजार नौ सय बढेको छ । मंगलबार प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज  प्रतितोला १ लाख ६० हजार रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३७ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ ।

  चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँ तय भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय २४ रुपैयाँ ५० पैसा तोकिएको छ ।

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु