पात्रो

रेडियो

समाचार खोजी

ज्योति क्यापिटलको ३.१६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित

साझा अर्थ संवाददाता २८ पुष २०८१, आइतवार

 

ज्योति क्यापिटलको दोस्रो वार्षिक साधारणसभाबाट सेयरधनीलाई दिने नगद लाभांश पारित भएको छ । सभाले आर्थिक वर्ष ०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ ।

सभाले सेयरधनीलाई चुक्ता पुँजीको ३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । त्यस्तै, चालू आवका लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरेको छ ।

त्यस्तै, सभाले सञ्चालक समितिबाट नियुक्त भएका दुईजना स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन पनि गरेको छ ।

187 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ