ङादी ग्रुप पावर लिमिटेडले आजदेखि १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने हकप्रद शेयर निष्काशन गरेको छ ।
कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२ रुपैयाँ ५० पैसा बराबरको १ करोड ८५ लाख १२ हजार ७ सय ९२ दशमलव २२५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हा् । माघ १४ गतेसम्म आवेदन दिन सकिने हकप्रद निष्काशनको लागि मङ्सिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।
साझा अर्थ संवाददाता