पात्रो

रेडियो

समाचार खोजी

सार्वजनिक यातायातको भाडा बढ्यो, अब कुन गन्तब्यमा कति भाडा ?

साझा अर्थ संवाददाता २२ पुष २०८१, सोमवार

काठमाडौं । सरकारले सोमबारबाट लागू हुनेगरी सार्वजनिक यातायातको भाडा ३.३० प्रतिशतले बृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागले पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा भने शुन्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा शुन्य दशमलव ०५ प्रतिशतले बढाउने निर्णय गरेको छ । तोकिएको भाडामा डिलक्स सुविधा लिएका सार्वजनिक सवारी साधनले २० प्रतिशतसम्म थप रकम लिन सक्नेछन् । यसका लागि ब्लू बुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्ने शर्त राखिएको छ ।  

 

 

 

188 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ