पात्रो

रेडियो

समाचार खोजी

नेपाल इन्स्योरेन्स कम्पनीले २१ हजार सस्थापक शेयर बिक्रीमा

साझा अर्थ संवाददाता २२ पुष २०८१, सोमवार



काठमाडौं / नेपाल इन्स्योरेन्स  कम्पनीले २१ हजार १३३ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ ।   संस्थापक सेयरधनीले मात्र बोलपत्र पेश गर्न सक्ने सेयरको प्रतिकित्ता भाउ न्यूनतम २८०  तोकिएको छ ।
 आवेदकले न्यूनतम २१ हजार कित्ताका लागि आवेदन दिन सक्ने यसमा  बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ ।


 

143 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ