पात्रो

रेडियो

समाचार खोजी

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २१ पुष २०८१, आइतवार


नागरिक लगानी कोषले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांस सुरक्षित गर्ने आज पुस २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस २१ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

कोषले पुस २९ गते साधारणसभा बोलाएको छ। कम्पनीको साधारणसभाबाट पारित भएपछि उक्त लाभांश सेयरधनीमा वितरण हुनेछ 

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ