पात्रो

रेडियो

समाचार खोजी

नेपाल टेलिकम र सुदूरपश्चिम रोयल्सबिच प्रायोजन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

साझा अर्थ संवाददाता ५ मंसिर २०८१, बुधवार

काठमाडौंः नेपाल टेलिकम र सुदूरपश्चिम रोयल्सबिच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रिमिरयर लिग (एनपीएल) को प्रथम संस्करणमा सभागी सूदुर पश्चिम रोयल्स विच मंगलवार भएको समझ्रदारी पछि हस्तार भएको हो । 
सम्झौता पत्रमा प्रबन्धनिर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सकोतर्फबाट टिमका प्रमुखकार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गर्नु भएको नेपाल टेलिकमका सह प्रबक्ता नविन कुमार मिश्रले जानकारी दिनुभयो ।
नेपाल प्रिमियरलिग (एनपीएल)को प्रथम संस्करण मंसिर १५ गतेदेखिकाठमाडौंमा सुरु हुँदैछ । 
हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गदैै नेपाल टेलिकमका प्रबन्धनिर्देशकसंगीता पहाडी अर्यालले नेपालको खेलकुद क्षेत्रकोवृहत्तर विकासकालागि नेपालटेलिकमले सदैवयोगदान दिदैंआएको तथा नेपाली क्रिकेटसँग पनि लामोसमयदेखि जोडिइरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्स मार्फत एनपीएल २०८१ मा जोडिनपाउँदा खुशीलागेको बताउनु भएको थियो ।

212 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु