भर्खरै प्रकाशित खबर
लक्ष्मी सनराइज बैंकको ५.२६ प्रतिशत लाभांश प्रस्ताव
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को लाभांसबाट ५ प्रतिशत बोनस सेयर र ०।२६ प्रतिशत नगद लाभांश...




